बीमाको लागि कहां सम्पर्क गर्ने ?

बीमाको लागि प्रिमियर इन्स्योरेन्सको नजिकको शाखा अथवा अभिकर्ता, समुह/ सदस्य संस्थाहरुसंग सम्र्पक गर्नूपर्छ । बीमा अभिकर्तालाई १५% कमिशन दिइने छ भने समुह/ सदस्य संस्था मार्फत बीमा भएमा बीमा शुल्कमा १५% छुट दिईने छ ।