बीमा गरिएको पशू पंक्षी वा बाली विक्री गर्नुपरेमा के गर्ने ?

बीमा गरेको पशू पंक्षी वा बाली विक्री गर्नू परेमा विक्री गर्नू भन्दा अगाडी बीमा कम्पनीमा जानकारी गराई बीमा रद्ध गरेमा ८ महिना सम्म बीमालेखमा उल्लेखित प्रतिशतका हिसाबले कटाई बांकी बीमा शूल्क फिर्ता पनि पाइन्छ । तर दाबी परी सकेको हकमा फिर्ता हूने छैन ।