बीमित पशू भन्नाले के के पर्दछन् ?

यस अन्र्तगत दुध, मासू, ब्रिडिङ, पशू श्रम, उन उत्पादनका लागि पालिने पशुहरु (गाई, गोरु, भैंसी, रांगो, चौरी, याक, भेडा, च्याङग्रा, बाख्रा, खसी, बंगूर, घोडा, गधा, खच्चड आदी) पर्दछन् ।